ब्रेकिङ स्टोरी « Khabarhub

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास

काठमाडौं– काठमाडौं जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश दिएको छ । अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए । झुट्ठा दाबी गरेको आरोपमा प्रसाईंलाई प्रहरीले मङ्सिर…