ब्रेकिङ स्टोरी Archives | Page 810 of 819 | Khabarhub Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, ‘चुनावी घोषणापत्र’लाई अन्तिम रुप दिइने

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको 'स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति'ले तय गरेको 'चुनावी घोषणापत्र'बारे छलफल हुनेछ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा…