ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंमा बालेनले ३३ हजार मत कटाए : स्थापित र सिंहको मतअन्तर ११३ मात्रै

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३३ हजार २६० मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बढाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने १७ हजार ६९२ मत…