ब्रेकिङ स्टोरी Archives | Page 818 of 824 | Khabarhub Khabarhub

काठमाडौँमा दोहोरिएला त ‘नानीमैया’ को इतिहास ?

काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि अहिलेसम्म प्रमुख दलका उम्मेदवारहरुको टुंगो छैन, तर सम्भावित स्वतन्त्र उम्मेदवारहरुको अनुहार भने भटाभट प्रकट भइरहेका छन् । नायकदेखि गायकसम्म पूर्व प्रहरीदेखि पूर्व प्रधानमन्त्रीसम्मको नाम मेयरका रुपमा चर्चामा छ । २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँका जनताले जोगमेहर श्रेष्ठलाई हराएर नानीमैया दाहाललाई जिताए झैं, यसपालि कुनै नपत्याउँदो स्वतन्त्र उम्मेदवारले त मेयरमा…