ब्रेकिङ स्टोरी Archives | Page 822 of 824 | Khabarhub Khabarhub

रसिक पुटिनको रहष्यमय प्रेम कहानी !

काठमाडौं- यूक्रेनमाथि विध्वंशात्मक युद्ध प्रारम्भ गरेका रुसका राष्ट्रपति भ्लादिमीर पुटिन सार्वजनिक रुपमा जति क्रुर र निर्दयी देखिन्छन्, उनको निजी जीवन उत्तिकै रसिक र रोमान्सपूर्ण छ। पुटिनको प्रेम सम्बन्धका चर्चा बारम्बार हुने गर्छन्। राष्ट्रपति पुटिन सार्वजनिक रुपमा आफ्नो परिवार, बालबच्चा र निजी जीवनबारे खासै चर्चा गर्दैनन्। उनले आफ्नो निजी जीवनलाई करिबकरिब गोप्य राखेका छन्। उनले एकपटक…