Live on
Your Voice, Your Power
सिन्धुली– सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको मृत्यु भएको छ । घाइतेहरूको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली…