ब्रेकिङ स्टोरी « Khabarhub

‘मुठीदानले बेसहाराका लागि आश्रम चलाइरहेका छौँ’

२०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले असहायको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमुक्त नेपाल निर्माण गर्ने उद्देश्यले स्थापित आश्रमले विभिन्न जिल्लामा शाखा कार्यालयसमेत गठन गरेको छ । संस्थाले अहिलेसम्म असहाय बालबालिका र हजारौँ घरबारविहीन मानिसको उद्धार गरिसकेको छ । ‘बाटोमा देख्ने आमाबुबा मानिसलाई खानेकुरा दियो, भोलि त्यही अवस्थामा देख्दा…