ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंमा बालेनलाई १९ हजार मतको अग्रता

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर १९ हजार पुर्‍याएका छन् । निर्वाचन कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् । बालेन र दोस्रो स्थानमा रहेकी सिंहको मतान्तर १८…