Live on
Your Voice, Your Power
चिनियाँ ऋणको जालोमा पर्ने देशको अवस्था कत्तिसम्म खराब हुन्छ भन्ने कुराको उदाहरण संसारका धेरै देशमा देखिएको छ। अफ्रिकाका गरिब देश हुन् या मध्य तथा पूर्वी एसियाका देश। अथवा मध्य युरोपकै देश किन नहोस्, चिनियाँ ऋणको जालोमा परेर संसारका धेरै देशको अवस्था तहसनहस नै भएको छ। यसैको पछिल्लो उदाहरण हो, श्रीलङ्का। त्यसो त विगत केही महिनादेखि…