Live on
Your Voice, Your Power
पोखरा- पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी गरेका हुन् ।