ब्रेकिङ स्टोरी « Khabarhub

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौं– आगामी स्थानीय चुनावमा सत्तारुढ दलहरूसंग तालमेल गर्ने वा नगर्ने टुंगो लगाउँन काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लाग्ने छ। कांग्रेस केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिले स्थानीय अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। शुक्रबार…