Live on
Your Voice, Your Power
सन् २०१८ नोभेम्बरमा हिन्दी धारावाहिक ‘तारा’की लेखिका विनिता नन्दाले अभिनेता आलोकनाथमाथि १९ वर्षपछि आफूमाथि बलात्कारको आरोप लगाइन्। भारतमा ‘मि टू’ अभियान प्रारम्भ भएपछि नन्दाले १९ वर्षअघिको बलात्कार सार्वजनिक गरेकी थिइन्। तर, कानुनका हात आलोकनाथसम्म कसरी पुग्थ्यो र ? समय धेरै घर्किसकेको थियो। यसबीचमा अनेक ‘सेटिङ’ भए। आलोकनाथ उम्किए। आलोकनाथ यस्ता अभिनेता हुन्, जो टेलिभिजनमा सबैभन्दा…