Live on
Your Voice, Your Power
वासिङ्टन- कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन् । उनले क्यालिफोर्निया, वासिङ्गटन, इडाहोसहित न्यू म्याक्सिको र ओरेगनमा पनि जित निकालेकी छन्। यी पाँच राज्यमा जितका साथ कमला ह्यारिस अहिलेसम्म २०५ इलेक्टोरल कलेज भोट ल्याउन सफल भएकी छन् । उलाई अब १९ राज्यमा अग्रता मिलेको छ । उता डोनाल्ड ट्रम्प अहिले पनि २३०…