ब्रेकिङ स्टोरी « Khabarhub

२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित)

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।  बोर्डले एक सूचना जारी गरी ०५६ साल यता कक्षा ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ । जति विषयमा…