Live on
Your Voice, Your Power
काठमाडौं - महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो, त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ता रमेश बडालले आज मातहातका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिएका हुन् । उनले अभिभावकको मञ्जुरी नलिइ भागेर विवाह गरेका बालबालिकाको…