Live on
Your Voice, Your Power
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेट्ववर्कमा गलत ढंगले सहकारी संस्थाको रकम आएको स्वीकारेका छन्। सोमबार धनगढीमा पत्रकारहरूसँगको सम्वादका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम लगानीका रुपमा आएको स्वीकारेका हुन् । ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारी संस्थाको रकम आएको कुरा ठीक हो,’…