Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा कुशल भुर्तेल कप्तानीको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ५ रनको झिनो हार बेहोर्यो । सुदूरपश्चिमसँगको मैदान उत्रिनुअगावै पोखराको प्लेअफको सम्भावना समाप्त भएको थियो । पोखराले लिग चरणका सात खेलमा दुई मात्रै जित्यो । लुम्बिनी लायन्स पहिलो जित र र विराटनगरबोल्टससँग सुपर ओभरमा पुगेको खेलमा पोखरा विजयी भएको…