ब्रेकिङ स्टोरी Archives | Page 97 of 840 | Khabarhub Khabarhub

बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

काठमाडौं– बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।  प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । हसिना भारतको…