अटो Archives | Page 11 of 26 | Khabarhub Khabarhub

विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर 

धनुषा - जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेसनको आयोजनामा नि:शुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो। शौर्य सिमेन्टबाट आयोजित उक्त नि:शुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया-पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको शिविरबाट १० हजार भन्दाबढी व्यक्तीलाई…