Live on
Your Voice, Your Power
काठमाडौं–बजारमा प्रिमियम एसयुभी खण्डमा प्रतिस्पर्धा बढ्दो छ । कम्पनीहरू नयाँ मोडलमा र पुराना मोडलहरूलाई अद्यावरण गर्दै बजारलाई उपयुक्त एसयुभी सार्वजनिक गर्दैछन् । नेपाली सडकको लागि एसयुभी थप रुचाइन्छ । यहाँको उबडखाबड बाटोलाई धेरै ग्राउन्ड क्लेरेन्ससहित उत्कृष्ट प्रदर्शनीका गाडीहरू उपयुक्त हुन्छ । तर बजारमा एसयुभी खण्डमा बिक्री भइरहेका प्रायः एसयुभीहरू अफ–रोडको लागि उपयुक्त छैन । एसयुभीको…