अटो « Khabarhub

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम : भिट्रा ब्रेजा गाडी वितरण

काठमाडौँ– गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजु स्थित साबुरा इम्पेक्सलाई भिट्रा ब्रेजा १५ सय सीसी गाडी प्रदान गरेको छ । सबयूरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डिपुटी जनरल म्यानेजर दीवाकर…