अटो Archives | Page 24 of 26 | Khabarhub Khabarhub

हिरोको ‘एक्स्ट्रिम १आर कन्सेप्ट’ मोटरसाइकल, यस्ता छन् विशेषता

मोटरसाइकल उत्पादक कम्पनी हिरोले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल सोमा १६० सीसी कन्सेप्ट मोटरसाइकल प्रदर्शन गरेको छ । ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘ एक्स्ट्रिम स्पोर्ट्सको स्थान लिने अनुमान गरिएको छ । ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ बलियो र आकर्षक लुक्समा छ । यसको सार्प लाइनिङ, एग्रेसिभ एलईडी…