Live on
Your Voice, Your Power
सुर्खेत – नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले कार्यक्रमको आयोजना गरेर बैंकिङ सेवाको सुरूवात गरेको हो। बराहताल गाँउपालिकाका अध्यक्ष भिमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बिएलबी मेसिन र…