अटो « Khabarhub

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले भदौको ३ गतेदेखि आयोजना गर्ने नाडा अटो शोमा प्रर्दशनका गर्नेका लागि उक्त कार ल्याइएको हो ।  शो भदौको ८ गतेसम्म चल्ने नाडाले जानकारी दिएको छ ।  १७औँ संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र नभई देशको दृढता, नवीनता र भविष्यप्रतिको…