Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपियाँ ९६ पैसा र बिक्री दर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…