उपभोक्ता Archives | Page 2 of 69 | Khabarhub Khabarhub

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो ।   त्यसैगरी आज चाँदीको मूल्य भने…