उपभोक्ता Archives | Page 20 of 57 | Khabarhub Khabarhub

चीनसँगको कारोबार, संकटको भुमरी

कुनै देशसँग चीनले गरेको बीआरआईको ऋण सम्झौतामा रहेका प्रावधानहरूको केही बुँदा हेरौँ: १. यो सम्झौतामा उल्लेख भएका बुँदा तथा नियमहरू चीनको कानुन अनुसार हुनेछन् । २. ऋण सम्झौता चिनियाँ कानुनको परिधिमा रहेर हुनेछ । ३. आफू सार्वभौमसत्ता भएको देश भएकाले आफ्नो भूमि वा परियोजनामा कुनै विदेशी राष्ट्रको अधिपत्य हुन सक्दैन भन्ने मूल मान्यतालाई आधार बनाएर…