उपभोक्ता « Khabarhub

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की

काठमाडौं- होम अप्लायन्सेसद्वारा नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको 'न्यू यरा अफ स्मार्ट लिभिङ' योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ गते फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो । यस लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाडौं निवासी बलराम कार्की मासिक उपहारको रूपमा ८ केजी माइडिया वाशिङ मेसिन जित्न सफल भएका छन् । उनले…