Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले…