Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रूपैयाँले वृद्धि भइ ८७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज…