Live on
Your Voice, Your Power
शेन्जेन- टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो नियुक्ति, टीसीएलको विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई सशक्त बनाउन प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ । १८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो स्कीयरका रूपमा एइलिन टीसीएलको नारा 'इन्सपायर ग्रेटनेस' लाई उत्कृष्ट…