उपभोक्ता Archives | Page 51 of 59 | Khabarhub Khabarhub

बजारमा तरकारीको मूल्य बढ्यो, ‘लकडाउन’का बीच पसलहरुमा उपभोक्ताको भीड

काठमाडौं– कोरोना भाइरसका कारण सरकारले देश ‘लकडाउन’ गरेपछि तरकारी र फलफूल आपूर्ति ठप्प छ । जसकारण बजारमा तरकारी र फलफूल अभाव देखिन थालेको  फलफूल तथा तरकारी व्यवसायीले बताएका छन् । काउली, आलु, टमाटर (गोलभेडा), हरियो साग, चुच्चे करेला, तिते करेला, घिरौला, हरियो काँक्रो लगायत उच्च माग हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले…