उपभोक्ता Archives | Page 63 of 69 | Khabarhub Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै सबैभन्दा धेरै

काठमाडौं–नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । विहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो । आज छापावाल सुन प्रतितोला ७७ हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ३…