Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९० हजार २०० रूपैयाँमा कारोबार भइरहेको…