बैंक/वित्त Archives | Page 10 of 132 | Khabarhub Khabarhub

प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो 

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकले खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । गत वर्ष बैंकको खुद नाफा ५१…