बैंक/वित्त « Khabarhub

ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट

काठमाडौँ- ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबल कारसँग केबल कार टिकटमा बैंकका ग्राहकहरूलाई १०% छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक  दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सो छुट को लाभ…