बैंक/वित्त Archives | Page 108 of 133 | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रमा देखिएको समस्याको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायीक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चूनौति रहेको बताएका छन्।  शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताएका हुन्…