बैंक/वित्त Archives | Page 110 of 127 | Khabarhub Khabarhub

मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग र महिलाद्वारा सञ्चालित लघु र घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि मेगा बैंकले…