Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी. बैंक) र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । याे सम्झौता पत्रमा बैंककाे तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजकाे तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी…