Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंककले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ करोड ८४ लाख रुपैयाँ…