बैंक/वित्त « Khabarhub

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

काठमाडौं – नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच वर्ष यताकै कम भएको छ । ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूका लागि यो उपयुक्त समय भएको उद्योगी व्यवसायीहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०७८ असारमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.४३ प्रतिशत थियो । ०७९ र ०८० साल असारसम्म आइपुग्दा सो…