बैंक/वित्त « Khabarhub

मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ पुस १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लालाई कार्यक्षेत्र बनाएर स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालन गरिएको थियो । बैंक स्थापनाको अवसरमा क्षेत्रीय तथा शाखाकार्यालयमा विभिन्न सामाजिक उत्तरदायित्व…