Live on
Your Voice, Your Power
काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्नेका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँका दरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको कम्पनी…