बैंक/वित्त Archives | Page 95 of 130 | Khabarhub Khabarhub

एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौँ– डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ वेबसाइट,सर्भिस इन्टरनेट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग…