विविध « Khabarhub

अर्थसंक्षेप : वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात, बढ्यो १११ कम्पनीको सेयर मूल्य र ऊर्जा क्षेत्रमा चीनको नयाँ योजना

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो । बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज…