विविध Archives | Page 116 of 137 | Khabarhub Khabarhub

नेपाल–फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठ फ्रेन्च सरकारबाट सम्मानित

काठमाडौं– नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा इन्डट्रिजका अध्यक्ष श्याम मोहन श्रेष्ठ फ्रान्स सरकारको सर्वोच्च विभूषणबाट सम्मानित भएका छन् । फ्रेन्च राष्ट्रपतिको तर्फबाट फ्रेन्च सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मध्ये  "Le chevalier de la leg'eon d'Honner" तक्माबाट श्रेष्ठ विभूषित भएका हुन् । हालै फ्रान्स सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको थियो । लामो समयदेखि…