विविध Archives | Page 117 of 157 | Khabarhub Khabarhub

प्रदेश २ ले ल्यायो ३३ अर्ब ५६ करोड ९ लाखको बजेट (पूर्णपाठ सहित)

काठमाडौं- प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका…