विविध Archives | Page 118 of 151 | Khabarhub Khabarhub

नेपाल बैंकद्वारा सातै प्रदेशका ‘कोरोना कोष’मा ५-५ लाख सहयोग

काठमाडौं-  नेपाल बैंक लिमिटेडले सातै प्रदेशका कोरोना भाइरस रोकथाम कोषमा ५-५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथ दिन बै‌ंकले सो रकम सहयोगको घोषणा गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुनआउने ३५…