विविध Archives | Page 124 of 142 | Khabarhub Khabarhub

भृकुटीमण्डपमा यामाहाको महाएक्सचेन्ज मेला शुरु

काठमाडौंको भृकुटीमण्डपमा यामाहाको महाएक्सचेन्ज मेलामा शुरु भएको छ । एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला सुरु गरेको हो । मेला २२ मंसिरसम्म ५ दिनका लागि संचालन हुनेछ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी…