Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण माग गरेको हो । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले ललिता निवासका घर जग्गामा…